माओवादी केन्द्रले टुंगो लगायो पदाधिकारीको नाम

काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पदाधिकारीको नाम टुंगो लगाएको छ । पार्टीको महाधिवेशन सकिएको ८ महिनापछि माओवादी केन्द्रमा अब २१ सदस्यीय पदाधिकारी हुने भएको छ । शनिबार बसेको पदाधिकारीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना पदाधिकारीको प्रस्ताव गरेपछि हलले स्वीकार गरेको थियो । झण्डै साढे तीन दशकदेखि पार्टीको नेतृत्व […]

सम्बन्धित सामग्री

सिरहामा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार

आसन्न प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफारिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव

माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंगो लगायो

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादीको केन्द्रीय समिति बैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिए पछि प्रदेश २ का लागि उर्मिला अर्याल, गण्डकी प्रदेशमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित) उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले टुंगो लगायो सरकारमा पठाउने ६ मन्त्रीको नाम

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने छ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।