यस्तो छ 'बगान' को ट्रेलर

काठमाडौं: सरोज खनालको डेब्यू निर्देशन रहेको फिल्म ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर श्रीमानको मृत्यु भएसँगै एकल महिलाले समाजमा भोग्नुपरेको चुनौती वरिपरि घुमेको छ। एकल महिलाको भूमिकामा करिश्मा मानन्धरलाई देखाइएको छ। उनको जीवनमा सरोजको इन्ट्रीसँगै आउने समस्याहरु र एकल महिलाले पुनर्विवाह गर्न पाउनुपर्ने कुराहरु ट्रेलरमा अटाएका छन्। फिल्ममा करिश्मा र…