कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौं, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका शाहीले करिब […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् ।सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । “अहिले म हिमा गाउँपालिका हुँदै सिञ्

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्रियामा भाग लिका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् । सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र […]

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही प्रदेश र संघमा एकल सिफारिस

सिमकोट- आगामी मसिर ४ गते तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही एकल रूपमा सिफारिस गरिएको छ। बिहीबार राति अबेरसम्म बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले मुख्यमन्त्री शाहीको नाम सिफारिस गरिएकाे हाे। कांग्रेस उपसभापति बसन्त रोकायाका अनुसार कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर […]

कर्णाली प्रदेशका मुख्यमन्त्री र युरोपियन युनियन राजदुतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदुतबीच भेटवार्ता भएको छ।...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही राहत लिएर गमगढी जाँदै

काठमाण्डाै - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा आगलागीबाट पीडित भएकालाई राहत दिने घोषणा गर्नु भएको छ । उहाँ राहत लिएर आज प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ । उहाँकाअनुसार आज प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकन पछि थप राहत वितरण गरिने उहाँले बताउनुभयो । गएराति १२ बजेदेखि लागेको आगोका कारण २१  वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि  जलेर नष्ट भएका छ...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा पदबाट राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् । सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे । काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा पदबाट राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । काँग्रेससँग भएको नेतृत्व हस्तान्तरण गर्नेसम्बन्धी सहमतिअनुसार शाहीले सोमबार साँझ प्रदेशवासीको नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा शाहीले आफू नेतृत्वको सरकारले हालसम्म गरेका कामकारवाहीको प्रगति विवरण प्रदेशवासीलाई जानकारी गराएका थिए । तत्कालीन नेकपा विभाजित भएसँगै माओवादीका मुख्यमन्त्री शाहीलाई एमालेले समर्थन नगरेपछि काँग्रेसले सघाएको थियो । त्यतिबेला एमालेका ४ सांसद समेतको समर्थनमा विश्वासको मत पाएका शाहीले त्यतिबेला...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिने

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महिन्द्र बहादुर शाहीले सोमबार राजीनामा दिने भएका छन्। कांग्रेससँग भएको सहमतिअनुसार उनले सत्ता हस्तान्तरण गर्न लागेका हुन्। २०७४ सालको चुनावपछि माओवादी केन्द्रबाट निर्वाचित शाही एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए। नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि एमालेले विश्वासको मत फिर्ता लिएको थियो। अल्पमतमा पर्ने अवस्थामा कांग्रेस र […]

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन सक्लान् ?

काठमाडौं, ३ वैशाख । आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुपर्नेछ । शाहीलाई नेकपा एमालेले दिइआएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने वाध्यात्मक अवस्था आएको हो । कर्णाली प्रदेशमा मुख्यमन्त्री शाही पदमा कायमै रहन २० प्रदेशसभा सदस्यको मत लिनुपर्ने हुन्छ । त्यसका लागि उनलाई काँग्रेस र राप्रपाको साथले मात्र पुग्दैन । प्रदेशसभामा शाहीको […]

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।नेपालको संविधानको धारा १९९ (२) अनुसार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन्।कर्णालीमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। विश्वासको मत पाउन शाहीले कांग्रेस र राप्रपासँगै एमालेका एक सांसदलाई आफूतिर तान्नुपर्नेछ ।