अब नयाँ पार्टी दर्ता गरौं : माधव नेपाल

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेको आरोप लगाएका छन्। उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको सदुपयोग गर्दै नयाँ पार्टी दर्ता अघि बढाउने भएको बताए।

सम्बन्धित सामग्री

दर्ता भयो माधव नेपालको पार्टीसँग मिल्दोजुल्दो नाम भएको अर्को दल

माधव नेपाल नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग मिल्दोजुल्दो नामको अर्को पार्टी दर्ता भएको छ । केन्द्रीय कार्यालय बूढानीलकण्ठ नगरपालिका–७, काठमाडौं रहने गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो ।  आयोगले सोमवार निर्णय गर्दै दल दर्ताको  प्रमाणपत्रसमेत दिएको छ ।

पार्टी फुट्दा ओलीले भोज गरेर खुशीयाली मनाएः माधव नेपाल

काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली गरेको टिप्पणी गरेका छन् । पार्टी दर्ता भएपछि पहिलोपटक सम्बोधन गर्दै उनले ओलीमाथि दुईपटक पार्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाए । ‘केपी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए,’ माधव नेपालले भने । उनले ओलीले […]

ओली अहंकारको घोडामा सवार भएपछि विद्रोह गर्नेबाहेक विकल्प भएनः माधव नेपाल

काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडामा सवार भएपछि विद्रोहका लागि वाध्य भएको बताएका छन् । निर्वाचन आयोगमा एमाले विभाजन गरी नयाँ पार्टी दर्ता गरेपछि पहिलोपटक आज सम्बोधन गर्दै उनले विद्रोह गर्नेबाहेक विकल्प नभएकाले कठोर निर्णय लिएको बताए । ओली अहंकारको घोडामा सवार भएपछि […]

आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्।

बालकोट बैठकमा ओलीले भने- माधव नेपाल फर्कन्छन् भने कारवाही फिर्ता हुन्छ

पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटीका नेताहरूसँगको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुने भए कारवाही फिर्ता लिन सकिने बताएका छन् ।  पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरूले आज ओली निवास बालकोटमा ‘निर्णायक’ वार्ता गरेका थिए । उक्त छलफलमा यसअघि माधव नेपाल निकट भनिएका नेताहरूले १४ जनामाथि गरिएको कारवाही फिर्ताको विषय उठाएका थिए ।  अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ता...

नयाँ दल दर्ताको लागि माधव नेपाल निर्वाचन आयोगमा पुग्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, २ भदौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ दल दर्ताको लागि निर्वाचन आायोग पुगेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउसँगै नेता नेपाल आफ्नो नेतृत्वमा नयाँ दल दर्ताको लागि आयोग कार्यालय, कान्तिपथ पुगेका हुन् । नेता नेपालले नेकपा (एमाले समाजवादी) नामको नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । यसको लागि […]

माधव नेपालको पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी, नामका लागि पाँच विकल्पमा छलफल

माधव नेपालले बनाउन लागेको नयाँ पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी बन्ने भएको छ ।  तत्कालका लागि सानो आकारको केन्द्रीय कमिटी बनाएर पार्टी दर्ता गर्ने तयारी माधव नेपाल समूहले गरेको छ ।  त्यसमध्ये केन्द्रीय समितिमा ३० प्रतिशत महिला सहभागिता हुने गरी नयाँ राजनीतिक दल दर्ता गर्ने गरी कागजपत्र तयार गरिएको माधव नेपाल निकट एक नेताले जानकारी  दिए । नयाँ पार्टी दर्ताको लागि केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतको कागजपत्र बेदुराम भुसाल नेतृत्वको टिमले तयार पारेको नेताहरूले बताएका छन् ...

‘नयाँ पार्टीमा माधव नेपाल मात्रै होइन, अरू पनि आउन सक्नुहुन्छ’

११ असार, काठमाडौं । अखिलका पूर्वनेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । राई एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल समर्थक रहेकाले नयाँ पार्टीबारे विभिन्न अड्कलबाजी भइरहेको छ । अध्यक्ष राई भने माधव नेपालसँग सल्लाह गरेर पार्टी दर्ता नगरेको बताउँछन् । तर आफ्नो पार्टीमा माधव नेपाल आवद्ध हुनसक्ने उनी बताउँछन् । उनी […]