युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो।...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा रुस र युक्रेन जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन

रुस र युक्रेनमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति तत्काललाई स्थगन गरिएको छ ।

रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय

३० चैत, काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको …

सरकारले किन बन्द गर्‍याे सिसेल्स, क्रोएसिया र मोरिससको श्रम स्वीकृति ?

सरकारले रुस–युक्रेन युद्धका कारण असुरक्षा बढेको भन्दै तीन देश जाने कामदारका हकमा श्रम स्वीकृति नै बन्द गरेको छ

उद्धारका लागि जानकारी गराउन आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले रुस–युक्रेन युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिई वा नलिई रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेका व्यक्तिलाई सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको हो ।