विश्व कप फुटबलमा डेनमार्कलाई पराजित गरी फ्रान्स अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबल अन्तर्गत गएराति भएकाे समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको छ । जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ । फ्रान्सको जितमा फरवार्ड किलीयन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ६१ औँ र ८६ औँ मिनेटमा गोल गरे । ६८ औँ मिनेटमा डेनमार्कमा आन्द्रेस क्रिस्टेन्सनले गोल गरे पनि जितका लागि पर्याप्त भएन । विश्व कप फुटबल अन्तर्गत हिजै भएकाे दाेस्राे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई हराएकाे छ । पाेल्यान्डले साउदी ...

सम्बन्धित सामग्री

महिला विश्व कप : आज कोलम्बिया र जमैका तथा फ्रान्स र मोरक्को खेल्दै

काठमाण्डौ, साउन २३ । फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे कोलम्बिया र जमैका तथा दोस्रो खेलमा बेलुका पौने ५ बजे फ्रान्स र मोरक्कोबीच खेल हुनेछ । आजको खेलबाट अन्तिम ८ मा पुग्ने थप दुई टोलीको टुङ्गो […]

फ्रान्स र इङ्ल्यान्ड को पुग्ला विश्व कपको सेमिफाइनलमा ? यस्तो छ 'हेड टु हेड'

काठमाण्डाै - कतार विश्व कप फुटबलको क्वाटरफाइनलमा आज राति साविक विजेता फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे अलबायत मैदानमा सुरु हुनेछ । यो कतार विश्व कप फुटबलको क्वाटरफाइनल अन्तर्गत अन्तिम खेल हो । फ्रान्सले अन्तिम–१६ मा पोल्यान्डलाई ३–१ गोलले र इङ्ल्यान्डले सेनेगललाई ३–० गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सले चार वर्षअघि सन् २०१८ मा र सन् १९९८ मा विश्व कपको उपाधि जितेको थियो ।  हेड टु हेड फ्रान्स र इङ्ल्यान्डबीच अहि...

विश्व कप फुटबलको क्वाटरफाइनल : मोरक्कोले रोक्ला पोर्चुगललाई ?

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् । क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र  इङ्ल्यान्डबीच खेल हुनेछ । मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे कतारको अल थुमामा मैदानमा सुरु हुनेछ । मोरक्कोले अन्तिम–१६ मा स्पेनलाई पेनाल्टी शुटआउटमा हराएको थियो । त्यस्तै पोर्चुगल स्विट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।  हेड टु हेड पोर्चुगलले सन् २००६ पछि पहिलो...

विश्व कप फुटबल : फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दै

काठमाण्डाै - कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज साविक विजेता फ्रान्स र पोल्यान्ड  तथा इङ्ल्यान्ड र सेगेनल खेल्दैछन् ।  अल थुमामा मैदानमा हुने पहिलाे खेल अन्तर्गत बेलुकी पौने ९ बजे फ्रान्स र पोल्यान्ड खेल्दैछन् । यस्तै, दाेस्राे खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच राति पौने १ बजे सुरु हुनेछ।  फ्रान्स समूह 'डी' को विजेता र पोल्यान्ड समूह 'सी' को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरण  पुगेको हो&nb...

विश्व कप फुटबल : फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन

काठमाण्डाै - विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ । समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।  अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्...

एम्बाप्पे चुक्दा फ्रान्स बाहिरियो

स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका एम्बाप्पेको प्रहारलाई स्वीटजरल्याण्डका गोलकिपरले बचाउ गरेका थिए ।यसअघि, निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्वीटजरल्याण्डलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा विश्व विजेता फ्रान्स खेलमा फर्किएको थियो । करिम बेन्जेमाल

हामी इतिहास रच्न तयार छौं– साकिरी

एजेन्सी। स्विटरल्यान्डका कप्तान ग्रान्ट जाकाले युरो–२०२० को अन्तिम–१६ मा विश्व विजेता फ्रान्सलाई हराउँदै इतिहास रच्ने दाबी गरेका छन्। स्विट्जरल्यान्डले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा ६७ वर्षदेखि नकआउट चरणमा जित्न सकेको छैन। ‘‘आज स्विट्जरल्यान्डका लागि ठुलो खेल हो,’’ जाकाले भने, ‘‘हाम्रो टिम इतिहास लेख्न तयार छ।’’ स्विट्जरल्यान्डले समूह ‘ए’को तेस्रो स्थानमा रहेर नकआउटमा स्थान बनाएको हो। फ्रान्स समूह ‘एफ’को विजेता हो।