मूल्यवृद्धिविरुद्ध विराटनगरमा विद्यार्थीको प्रदर्शन

सरकारले महँगी बढाएको भन्दै त्यस विद्यार्थीले बिहीबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन्

सम्बन्धित सामग्री

विराटनगरमा दसैँ सडक महोत्सव हुने

मोरङ – नजिकिँदो बडा दसैंसँगै विराटनगरमा दसैँ सडक महोत्सव हुने भएको छ। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवका संयोजक जतिन ताम्राकारले सडक महोत्सवमा विभिन्न जातजातिका खानेकुरा, मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम, बालबालिकाका लागि मनोरञ्जन गतिविधि, चित्रकला लगायत रहने जानकारी दिए। असोज २८ गतेबाट कार्तिक ४ गतेसम्म हुने महोत्सवमा नेवारी, मारवाडी, राई लिम्बू, राजवंशी लगायतका खानेकुरा परिकार बनाएर […]

महिन्द्राको जेनेरेटर विराटनगरमा

विराटनगरमा महिन्द्रा पावरोल जेनेरेटरको बिक्रीवितरण सुरु भएको छ। महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपमार्फत विराटनगरमा एमएस प्याक्टले बिक्रीवितरण सुरु गरेको हो।...

राष्ट्रपतिविरुद्ध विराटनगरमा प्रदर्शन

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यानरसहित जसपाका नेता तथा कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी गरे । प्रदर्शनका क्रममा उनीहरूले ‘अरू केही जान्दैनौं, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौं, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कु’को

विराटनगरमा शैक्षिक मेला हुने

विराटनगरमा एसआई युके नेपालले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एसआई युके नेपालले असार ३१ गते विराटनगरमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने जनाएको हो।...

सुकुम्बासीद्वारा विराटनगरमा प्रदर्शन

मोरङ – सुकुम्बासीको समस्या चाँडै समाधान गर्न माग गर्दै भूमिहीन सुकुम्बासीले विराटनगरमा प्रदर्शन गरेका छन्। सोमबार प्रदेश १ राजधानी विराटनगरमा आयोजित भूमि र बास अधिकारका लागि पदयात्रा विरोध कार्यक्रममा उनीहरूले भूमिवास अधिकार सुनिश्चितताको माग गरेका थिए। नेपाल महिला एकता समाजद्वारा आयोजित कार्यक्रममा समाजकी केन्द्रीय सह–कोषाध्यक्ष सीता मगरले आफूहरूले परापूर्वकालदेखि भूमिहीनको समस्या भोग्दै आएको बताइन्। उनले […]

विराटनगरमा एक्लै लड्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको निर्णय गरेको छ ।  दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको आवश्यकता छैन ।विराटनगरमा १९ वटा वडा तहसम्मै गठबन्धन हुँदैन,’ नगर सभापति दीपक चापागाईँले भने, ‘केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरिसकेको छ । केन्द्रले विराटनगरको विषयमा निर्णय गर्ने कुरा भएन । हामी स्थानीय तहले अवस्था हेरेर निर्णय गर्ने

‘द एज ब्याण्ड’ विराटनगरमा प्रस्तुत हुने

नयाँ वर्षको अवसर पारेर विराटनगरमा कन्सर्ट कार्यक्रम हुने भएको छ। कोरोना महामारीले गर्दा धेरै समयदेखि विराटनगरमा साँगीतिक कार्यक्रम भएको छैन।...

विराटनगरमा दुई वर्षपछि मनाइयो होली

विराटनगरमा होली मनाइएको छ । कोरोना महामारीका कारण गतवर्ष सुनसान रहेको विराटनगरमा यो वर्ष विभिन्‍न कार्यक्रम गरी होली मनाइएको हो ।

विराटनगरमा ट्रेड एक्स्पो हुने

मोरङ व्यापार संघले विराटनगरमा चैतको दोस्रो सातादेखि ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ।

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो चलचित्र महोत्वस हुन लागेको हो। दुई दिनसम्म...