मोरङ – सुकुम्बासीको समस्या चाँडै समाधान गर्न माग गर्दै भूमिहीन सुकुम्बासीले विराटनगरमा प्रदर्शन गरेका छन्। सोमबार प्रदेश १ राजधानी विराटनगरमा आयोजित भूमि र बास अधिकारका लागि पदयात्रा विरोध कार्यक्रममा उनीहरूले भूमिवास अधिकार सुनिश्चितताको माग गरेका थिए। नेपाल महिला एकता समाजद्वारा आयोजित कार्यक्रममा समाजकी केन्द्रीय सह–कोषाध्यक्ष सीता मगरले आफूहरूले परापूर्वकालदेखि भूमिहीनको समस्या भोग्दै आएको बताइन्। उनले […]