कांग्रेसको सांगठनिक कार्यतालिका परिमार्जनसहित पारित

नेपाली कांग्रेसको सांगठनिक कार्यतालिका परिमार्जनसहित पारित भएको छ। केन्द्रीय समिति बैठकले कार्यतालिका परिमार्जनसहित पारित गरेको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। परिमार्जित कार्यतालिकाअनुसार नीती अधिवेशन मंसिर ११, १२ र १३ गते...

सम्बन्धित सामग्री

बारको निर्वाचन कार्यतालिका सार्वजनिक

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बारको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।  बारको निर्वाचन चैत १९ मा हुँदैछ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको...

राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके...

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।कांग्रेस निर्वाचन समितिले बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। पार्टीका शीर्ष नेतासँग बुधबारको छलफलपछि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।यसअघि कांग्रेसले तीन पटक महाधिवेशन सारेको थियो। कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण कांग्रेसले समयमै महाधिवेशन गर्न सकेको छैन। सिन्धुपाल्चाेक, बाँके, कैलाली, डाेल्पा सु

कांग्रेस महाधिवेशनः कार्यतालिका फेरि हेरफेर

कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ। केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो।

निर्वाचन आयोगको चुनाव कार्यतालिका रद्द

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको हो ।

निर्वाचन कार्यतालिका सार्वजनिक

सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।...

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन […]

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो । दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका […]

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको छ । कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका थियो। पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो ।बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र […]