खोप लगाउने सहमतिपछि ट्यांकर चालकको आन्दोलन फिर्ता

कोरोना भाइरसविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरूको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको हो । खोप लगाउने भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । “बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति […]

सम्बन्धित सामग्री

इन्धन ट्यांकर चालकले पाउने भए कोरोना खोप, आन्दोलन फिर्ता

काठमाडौं । इन्धन ढुवानी गर्ने ट्यांकरका चालकलगायत सबै श्रमिकलाई कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलित चालकहरुले आन्दोलन फिर्ता लिने भएका छन् । भोलि बुधबारदेखि चालकहरुलाई खोप लगाउन नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच वार्ता भएपछि आन्दोलन फिर्ता लिइएको हो । संघका अध्यक्ष ईश्वर लामाका अनुसार बुधबारदेखि एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने […]

ट्यांकर चालक र सह–चालकलाई खोप लगाउने सहमतिपछि आन्दोलन फिर्ता

काठमाडौं । ट्यांकर चालक र सह–चालकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने सहमति भएको छ । खोप गाउने हसमति भएसँगै ट्यांकर चालकले आन्दोलन फिर्ता लिएका छन् ।  नेपाल आयल निगम व्यवस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबीच ट्यांकर चालक, सह–चालकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने सहमति भएको नेपाल...