२ कात्तिक, काठमाडौं । अष्ठिमीको दोस्रो दिन अनलाइनखबरको टिम काठमाडौंको मुख्य चोक–चोकमा पुग्यो । सधैं सवारीको जाम हुने चोक–चोकमा पुगेका थियौं ।
बानेश्वर, कोटेश्वर, जडिबुटी, सातदोबाटो कलंकी, त्रिपुरेश्वर, थापाथली, माइतीघर लगायतका चोकमा पुग्दा अघिपछि भन्दा न्यून …
जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाका सदस्य अब्दुल्लाह मोहम्मद खमिस जाबेर मारिएका छन् । उनी हमासको हतियार उत्पादनसम्बन्धी गतिविधिमा सङ्लग्न रहेको सेनाको दाबी छ । तुफाह क्षेत्रमा गरिएको अर्को […]
चाडपर्व लक्षित सामान बोकेका दर्जनौँ कन्टेनर चीनतर्फ रोकिएका बेला अस्थायी रूपमा खुलेको तातोपानी नाकाबाट दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिएका छन्। तीन दिनको सञ्चालन अवधिमा रोकिएका सामान ल्याउन सम्भव नहुने भन्दै व्यवसायीले नाका निरन्तर खुलाउन माग गरेका छन्। कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा आएको नाकाबाट आइतबार तीन र सोमबार साँझसम्म सात मालवाहक कन्टेनर […]
सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका […]
सिन्धुपाल्चोक । यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका […]
ओमानलाई १० रनले हराउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को यात्रा पूरा गरेको नेपालको सन् २०२७ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना कायम छ। तर विश्वकपमा स्थान बनाउन नेपालले अब छनोट प्लेअफ र मुख्य छनोट गरी दुई प्रतियोगितामा सफलता हासिल गर्नुपर्नेछ। सोमबारको जितसँगै नेपालले ३६ खेलबाट ३० अङ्क जोड्दै छैटौँ स्थान हासिल गरेको छ। क्यानडा भने २९ […]