जनकपुरधाम, ३० भदौ । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह नगरपालिका–६ कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गए राति सोही नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको […]
काठमाडौँ । रसुवा बाढीमा परी घाइते भएका आठ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । शिक्षण अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाईँले अस्पतालमा उपचारका लागि ल्याएका ८३ घाइते मध्ये हाल आठको उपचार भइरहेको जानकारी दिएका हुन् । डा सेढाईँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, […]
RajdhaniDaily.com | भक्तपुर । नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ । नेवार समुदायमा हरेक महिनाजसो कुनै न -
एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्ट महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । दक्षिण कोरियाको निर्यात परिमाण सूचकांक अगस्टमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २५.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जुलाईमा यो सूचकांक २०.१ प्रतिशतले बढेको थियो । निर्यात परिमाण […]