सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह अल खोरस्थित अल बेत रंगशालामा सम्पन्न भएको छ । झन्डै ४० मिनेट चलेको समारोहमा विभिन्न ७ प्रस्तुति रहेको थियो । समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिएका थिए । कुकले आजै सार्वजनिक भएको ड्रिम्स गीत गाएका […]