काठमाडौं । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले वित्तीय साक्षरता प्रदान गरेको छ ।
काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । शान्ति फाउन्डेसनले महिलालाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्छ । उक्त कार्यक्रममा ५० महिलाको सहभागिता रहेको बैंकले जनाएको छ ।
बैंकको महत्त्व, बैंकिङ सेवाहरू, डिजिटल...