सानिमा बैंक गोकर्णेश्वर कार्यालयले वित्तीय साक्षरता प्रदान गरेको छ ।काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । शान्ति फाउन्डेसनले महिलालाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्छ । उक्त कार्यक्रममा ५० महिलाको सहभागिता रहेको बैंकले जनाएको छ ।बैंकको महत्व, बैंकिङ सेवाहरू, डिजिटल बैंकिङ सेवा र यसको महत्वहरू, क्यूआर कोड […]