धर्मको राजनीति गर्नेहरूलाई निषेध गर्नुपर्छ: बाबुराम भट्टराई (अन्तर्वार्ता)

इतिहासलाई पछाडि फर्काउने प्रयत्नप्रति हामी बेलैमा सतर्क भएर अगाडि बढ्नुपर्छ । धर्म व्यक्तिको आस्थाको कुरा हो । यसलाई सम्मान गर्ने विषय रहन्छ तर धर्मको राजनीति गर्नेहरू प्रतिगामी सोच राख्ने शक्ति छन्, तिनलाई बेलैमा चिनेर निषेध गर्नुपर्छ ।

सम्बन्धित सामग्री

युद्ध, राजनीति र खेल अनिश्चय र रोमाञ्चको क्षेत्र : बाबुराम भट्टराई

काठमाडौँ – नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्। विश्वकप फुटबलको फाइनल खेल हेरेको फोटोसहित उनले गएराति ट्वीट गर्दै युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्। ‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्‍यो […]

युद्ध, राजनीति र खेल उस्तै हुन् : बाबुराम भट्टराई

काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्। विश्वकप फुटबलको सन्दर्भमा गएराति ट्वीट गर्दै उनले युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्।‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्‍यो उनले लेखेका छन्, ‘अन्तिम सेकेण्डसम्म सास रोक्नुपर्यो! अन्ततःखेलले जित्यो!’उनले अर्जेन्टिनालाई जिताएको भन्दै म

नेपाली राजनीति पातालतिर धसिँदै जानु दुःखद : बाबुराम

काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीति पालततिर धसिँदै जानु दुःखद भएकाे बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै भट्टराइले एक थान सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको बलिदानीलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्न राजनीतिलाई व्यापारमा झार्नु नै भएको उल्लेख गरेका हुन्।उनले अवसरवादको अध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गर्न पनि आग्रह गरेका छन्।  जनता समाजवादीबाट अलग भएर नेपाल सम

प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम

११ असोज, गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् । केही दिनयता डा. भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् । उनले पार्टी पंक्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना […]

२०७८ मा उथलपुथलको राजनीति, देउवा ‘इन’ ओली ‘आउट’ !

काठमाडौं : नेपाली राजनीतिका लागि २०७८ साल तरल रह्यो। ०७७ मा भएको राजनीतिक उथलपुथलको बाछिटा कायमै रहेकाले ०७८ को शुरुवातदेखि नै राजनीति गर्माइरह्यो।एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता बहिर्गमनदेखि दलहरू विभाजनको वर्षको रूपमा समेत लिन सकिन्छ। ०७७ सालमा साविक नेकपाको विवाद थेग्न नसकेर ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको बाछिटाले ०७८ साल पनि अछुतो रहेन। ओलीविरुद्धको मोर्चाबन्दी कांग्रेस, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतको मोर्च

टाउकोको ओखती नाइटोमा लगाएर हुन्न : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल/नेतृत्वको स्खलन भएको भट्टराईले बताए ।सामाजिक सञ्जाल ट्वीटरमा भटराईले आइतबार बिहान लेखेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।' नेता भट्टराईले पार्टी र नेत

मिश्रको पुस्तक विमोचनमा भट्टराईले भने : राजनीति भनेको जंगल हो

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति भनेको जंगल रहेको प्रतिक्रिया दिएका छन्। राजकाज त्यसैको जंगल रहेको उनले बताए। राजनीति, राज्य र समाज मानिसको चेतनाअनुसार परिवर्तन हुने उनको भनाइ छ।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मिश्रद्बारा लिखित ' राजनीतिसँगै राजकाज ' पुस्तक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थविद डा. स्वर्णिम वाग्ले र मिश्रले एकसाथ विमोचन गरेका छन्।'नेपालमा राजनीतिक परिवर्तनको लडाइँ बल्ल सुरु भएको छ, '

केपी ओली नेपाली राजनीतिका क्यान्सर भएकाे नेकपाले बुझ्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई संसद् विघटन असंवैधानिक मात्र नभएर संविधानमाथिकाे आक्रमण पनि भएकाे बताएका छन् ।  नेकपा प्रचण्ड - नेपाल पक्षद्वारा आयाेजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुकाे अन्तरक्रियामा उनले व्यवस्था विरुद्धकाे षड्यन्त्रकाे मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाे बताए ।   भट्टराईले प्रधानमन्त्री ओली राजनीति क्यान्सर भएको भन्दै नेकपाले कित्ता स्पस्ट गर्नुपर्न बताए । उनले भने, " किन संयुक्त आन्दोलन हु