काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताएका छन्। विश्वकप फुटबलको सन्दर्भमा गएराति ट्वीट गर्दै उनले युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भनेका छन्।‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि गर्यो उनले लेखेका छन्, ‘अन्तिम सेकेण्डसम्म सास रोक्नुपर्यो! अन्ततःखेलले जित्यो!’उनले अर्जेन्टिनालाई जिताएको भन्दै म