एसियन गेम्समा क्रिकेट : टी-२० विश्वकप छनोटलाई तयारीको अवसर

१ असोज, काठमाडौं । चीनको ग्वाङ्झाओमा हुने १९ औं एसियाली खेलकुद (एसियन गेम्स) मा नेपाली क्रिकेट टिमले २७ सेप्टेम्बरदेखि प्रतिस्पर्धा गर्दैछ । १३ टिमले भाग लिने पुरुष क्रिकेट टी-२० फर्म्याटमा हुने छ । गत वर्षको अगष्टमा केन्यामा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेपछि नेपालले टी-२० फर्म्याटमा खेल्न लागेको यो पहिलो प्रतियोगिता हो । पछिल्लो एक वर्षमा नेपालले वान […]

सम्बन्धित सामग्री

टी २० विश्वकप २०२२ को उपाधी बेलायतलाई

अष्ट्रेलियमा जारी टी २० विश्वकप २०२२ को उपाधी बेलायतले जितेको छ । आइतबार समपन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटको पराजित गर्दै बेलायतले आईसीसी टी–२० विश्वकप २०२२ को उपाधि जितेको हो । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि बेलायतले दोस्रोपटक टी २० विश्वकप जितेको हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा …

टी–२० विश्वकप : नेदरल्यान्ड्ससँग जिम्बाब्वे पराजित

नेदरल्यान्ड्सले अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा जिम्बाब्वेलाई पराजित गरेको छ ।

टी-२० विश्वकप क्रिकेट: पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतले रोमाञ्चक जित निकालेको छ ।

अहिलेसम्मका सबै टी-२० विश्वकप खेल्ने खेलाडी

६ कात्तिक, काठमाडौं । गएको आइतबारदेखि अष्ट्रेलियामा सुरु भएको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दोस्रो चरण अर्थात सुपर १२ का खेलहरु भइरहेका छन् । विश्वका उत्कृष्ट १२ टिम आठौं संस्करणाको टी-२० विश्वकप ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा छन् । जसमा दोहोर्‍याएर उपाधि जित्ने वेष्ट इण्डिजसहितका ६ वटा पूर्व विजेता टिम छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले […]

आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट सुरु

एजेन्सी । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ […]

आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि अष्ट्रेलियामा सुरू हुँदै

काठमाडौं । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहँदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका […]

भक्तपुरमा टी-२० विश्वकप ट्रफी (तस्वीरहरू)

१५ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा सार्वजनिक गरिएको छ ।  आइसीसी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा प्रदर्शनीमा राखिएको हो । ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) […]

अष्ट्रेलियाले जित्यो २०२१ को आइसीसी टी-२० विश्वकप

अष्ट्रेलिया आइसीसी टी-२० विश्वकप क्रिकेट २०२१ को विजेता बनेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न फाइनलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टी-२० विश्वकप जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ बल बाँकी…

टी-२० विश्वकप : अन्तिम खेलमा भारतको सहज जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको भारत र नामिबियाका लागि यो खेल औपचारिकता मात्र थियो । सुपर १२ मा भारतले पाँचमध्ये तीन खेल जितेर ग्रुप दुईमा तेस्रो स्थानमा रह्यो । पहिलो पटक टी-२० विश्वकप खेलेको नामिबिया पहिलो चरण पार […]

टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा […]