अष्ट्रेलियाले जित्यो २०२१ को आइसीसी टी-२० विश्वकप

अष्ट्रेलिया आइसीसी टी-२० विश्वकप क्रिकेट २०२१ को विजेता बनेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न फाइनलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टी-२० विश्वकप जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ बल बाँकी…

सम्बन्धित सामग्री

टी-२० विश्वकप एसिया छनोट: ओमान र हङकङ विजयी

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन्।...

श्रीलंका र नेदरल्याण्ड्स टी–२० विश्वकपको सुपर १२ मा

३ कात्तिक, काठमाडौं । श्रीलंका र नेदरल्याण्ड्स आइसीसी टी–२० विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएको दोस्रो खेलमा नामिबिया युएईसँग ७ रनले पराजित भएसँगै नेदरल्याण्ड्स सुपर १२ मा पुगेको हो । यसअघिको पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएर श्रीलंका सुपर १२ पुगेको थियो । अंक तालिकाका आधारमा एक एक खेल मात्र जितेका नामिबिया र […]

टी-२० विश्वकपकाे ट्रफी भक्तपुरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडाैँ- आइसीसी टी-२० विश्वकपको ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको हाे। ट्रफी सोमबार नेपाल ल्याइएको थियो। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक […]

विश्वकप टी-२० को ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिँदै

काठमाडाैँ- आइसीसी टी-२० विश्वकपको ट्रफी बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकका लागि राखिँदै छ। ट्रफी सोमबार नेपाल ल्याइएको थियो। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको हाे। मंगलबार ट्रफी सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थरमा राखिएकाे थियाे। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको […]

आईसीसी वरीयताः बलिङमा सन्दीपको १६ स्थान सुधार

काठमाडौँ– आइसीसी टी–२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन्। आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठूलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए। यसअघि उनी ५९औं स्थानमा थिए। यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औं स्थानमा उक्लिए। यसअघि वरीयताको ९८औं स्थानमा रहेका अविनाशले १२ […]

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल क्यानडाकाे सामना गर्दै

काठमाडौँ – आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार नेपालले क्यानडाकाे सामना गर्दैछ। ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ। नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुई खेलमा जीत निकालेको छ। छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई […]

आइसीसी टी– २० विश्वकप: कुशलको शतक, नेपाल बलियो स्थितिमा

क्रिकेटर कुशल भुर्तेलले टी–२० क्रिकेटमा करियरको पहिलो शतक बनाएका छन् ।

आइसीसी टी-२० टिम अफ दि इअर घोषणा

५ माघ, काठमाडौं । आइसीसी टी-२० टिम अफ दि इअरका पाकिस्तान र दक्षिण अफ्रिकाका सर्वाधिक ३ खेलाडी समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबार पाकिस्तानका कप्तान बाबर अजामको कप्तानीमा ‘आइसीसी टी२० टिम अफ दि इयर’ सार्वजनिक गरेको छ । जसमा पाकिस्तानबाट बाबरसंगै मोहम्मद रिजवान र शाहिन शाह अफ्रिदी परेका छन् । यस्तै […]

पुरुष टी-२० विश्वकपमा पहिलो पटक डीआरएस प्रयोग गरिने

२४ असोज, काठमाडौं । यही अक्टोबर १७ देखि सुरु हुने आइसीसी टी-२० विश्वकपमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । आईसीसी टी-२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले विश्वकपको प्लेइङ कन्डिसन्समा डीआरएस प्रयोग गरिने जनाएको छ […]

आइसीसी टी २० क्रिकेटको र्‍याङ्किङमा नेपाल तीन स्थानमाथि फड्को :: Pahilopost.com

काठमाडौं: आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ। यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो। आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल आइसीसीले जारी गरेको र्‍याङकिङमा ८० देश सहभागी छन्।  वरीयताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड