ट्रम्प विरुद्धको मुद्दा चलिरहेको न्युयोर्कको अदालत नजिकै एक व्यक्तिले आफैमाथि लगाए आगो

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा चलिरहेको न्युयोर्कको अदालत नजिकै एकैव्यक्तिले आफैमाथि आगो लगाएका छन् । डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक मुद्दाको लागि जुरीहरु छानिने क्रममा लोअर म्यानहट्टनको अदालत नजिकै शुक्रबार दिउँसो एक युवकले आफूलाई आगो लगाएका हुन् । ती व्यक्तिले दिउँसो १ बजेर ३५ मिनेटमा अदालतको पारीपट्टी रहेको कलेक्ट पोन्ड पार्कमा आफैंलाई आगो लगाएपछि प्रत्यक्षदर्शीहरु चिच्याएर दौडेका […]

सम्बन्धित सामग्री

उच्च अदालत विराटनगरले गर्‍यो तीन हजार मुद्दा फर्छ्यौट

काठमाडौँ । उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छ्यौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको हो । गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छ्यौट गर्ने […]

उच्च अदालत विराटनगरद्वारा तीन हजार मुद्दा फर्छौट

उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको हो ।गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकामा ९० थान मुद्दा कम फर्छौट भएको उच्च अदालतका रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । अदालतले सरल ८२६, सामान्य एक हजार ५८५, विशेष एक र मार्ग समूहमा नपर्ने ४२ थान मुद्दा फर्छौट गरेको छ । कूल लगतको एक हजार ९

जिल्ला अदालत लमजुङद्वारा शतप्रतिशत मुद्दा फर्स्योट

जिल्ला अदालत लमजुङले आर्थिक वर्ष ०७८/७९ मा शतप्रतशत मुद्दा अदालतमा फर्स्योट गरेको दावी गरेको छ । जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत...

जिल्ला अदालत मोरङमा ५ हजार बढी मुद्दा फछ्र्योट

जिल्ला अदालत मोरङले शुक्रबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षमा जिल्ला अदालत मोरङमा ८ हजार ६ सय ४१ मुद्दा लगत रहेकोमा ५ हजार २ सय ४० मुद्दा फछ्र्योट गरेको जानकारी दिएको हो।...

उच्च अदालत सुर्खेतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट

३१ असार, सुर्खेत । उच्च अदालत सुर्खेतले वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा ९० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य राखेको अदालतले १७१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । उच्च अदालतले चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फर्छ्यौटको लक्ष्य राखेकोमा ७६९ मुद्दा फर्छ्यौट गरेको तथ्याङक सार्वजनिक […]

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट

कर्णाली । उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ । अदालतले वार्षिक ९० प्रतिशत मुद्दा फर्छ्योटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फर्छ्योट गरेको हो । अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फर्छ्योटको लक्ष्य राखेकोमा ७५६ मुद्दा फर्छ्योट गरेको तथ्याङ्क […]

उच्च अदालत सुर्खेतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्योट

सुर्खेत । उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेको जनाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६७५ मुद्दाको फर्छ्योट गरेको हो । असार मसान्तसम्म ५६१ मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकोमा जेठ महिनाभित्रै सोभन्दा ११४ थान बढी मुद्दा छिनोफानो गरिएको अदालतले जनाएको छ । गत वर्ष फर्छ्योट हुन बाँकी रहेका २६५ थान र चालु […]

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १५० प्रतिशतभन्दा बढी मुद्दा फछ्र्योटको तथ्याङ्क सार्वजनिक गरेको छ ।अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आवको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा जेठ महिनासम्म ६७५ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले जेठ मसान्तसम्म लक्ष्यभन्दा ११४ भन्दा बढी मुद्दा फछ्र्योट भइसकेको जानकारी दिए । “गत वर्षका सरेर आएका २६५ र चालु आवमा दर्ता भ

उच्च अदालत तुलसीपुरमा ५९ प्रतिशत मुद्दा फछ्र्योट

उच्च अदालत तुलसीपुरले  गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।  गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कूल ८८३ मुद्दामध्ये ५२० मुद्दा फछ्र्योट भएको उच्च अदालत तुलसीपुरका  रजिष्ट्रार  यमबहादुर  बुढाले जानकारी दिए । यो गत आर्थिक वर्षमा ५८ दशमलव ८९ प्रतिशत मुद्दा फछ्र्योट भएको हो । गत आर्थिक वर्षमा कूल ९४ देवानी मुद्दामध्ये ४०, ५७१  सरकारवादी फौजदारी मुद्दामध्ये ३९४ र ३२ दुनियावादी फौजदारीम

उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।  चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फछ्र्योट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ । यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ ।विश्वभर फैलिएको कोभिड­ १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको अदालतद्वारा आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष