ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । ललितपुर महानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका हुन् । पुतली चुनाव चिन्हबाट उठेका उनले ६६१ मत ल्याए ।अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस निकालेका थिए । सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वडावासीहरुलाई धन्यवाद व्यक्त […]