परासी । गठबन्धका उम्मेदवारको जमानत जफत गराउँदै नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. २ ‘क’ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चिनक कुर्मीलाई १० हजार ४२० को फराकिलो मतान्तरले पछि पार्दै स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवारलाई छैठौं स्थानमा पर्नुभएको छ । बस्नेतले १२ […]