रौतहट। रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ। नेकपा एमाले बाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका किरण साहले ४ हजार ५९४ फराकिलो मतान्तरले विजयी हुनु भएको हो । उहाँले ३२ हजार ८४२ मत प्राप्त गर्नु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका फिरदोस आलमले २८ हजार २४८ मत प्राप्त […]