उपप्रधानमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरे

१५ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् । सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।      

सम्बन्धित सामग्री

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

२० पुस, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बुधबार साँझ सुरु भएको बैठकमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । बैठकमा न्यूनतम साझा कार्यक्रम निर्माण, मन्त्रिपरिषद विस्तारलगायतका […]

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

काठमाडौं, २० पुष । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु शीर्ष नेताहरुको बैठकमा सरकारको लागि न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे छलफल हुने बुझिएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका […]

गृहमन्त्री लामिछाने सरकारी निवासमा, पिर्काविनाकाे सलामी !

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएकाे छ । आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सर्नुभएकाे हाे ।मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएकाे छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन । यसअघि 'पिर्के सलामी' लिने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे ।

गृहमन्त्री लामिछाने सरकारी निवास पुल्चोक सरे

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन्। उनीह बिहीबार दिउँसो सरकारी निवास पुल्चोकमा सरेका हुन्। सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ।

पूजाआजा गरेर सरकारी निवास सरे गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार सरकारी निवास पुल्चोकमा सरेका छन्। गृहमन्त्री लामिछाने आज बिहीबार दिउँसो पूजाआजा गरेर पुल्चोकस्थित सरकारी निवास(क्वाटरमा) सरेका हुन्। उनले आफू सर्ने क्वाटरमा पूजाआजाका साथै झण्डोत्तोलनसमेत गरेका थिए। पूर्वसञ्चारकर्मी लाम‍िछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत हुन्।

नवनियुक्त गृहमन्त्री लामिछाने सरकारी निवास पुल्चोक सरे

काठमाडौं, १४ पुष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् । गृहमन्त्री लामिछाने आज (बिहीबार) सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ पनि गरेका थिए । मन्त्री लामिछानेलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भने भुइँमा पिर्का राखिएको थिएन । लामिछानेका सचिवालय सदस्य दीपक बोहोराले […]

पिर्का नराखी सलामी लिएर सरकारी निवास छिरे गृहमन्त्री लामिछाने (तस्वीरहरू)

काठमाडौं : उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन्। पत्नीसहित लामिछाने पूजापाठ गरेर बिहीबार दिउँसो सरकारी निवास सरेका हुन्। सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै उनलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको थियो। तर सलामीका क्रममा भुईँमा पिर्का राखिएन। सचिवालयका अनुसार मन्त्री लामिछानेकै आग्रहमा पिर्का नराखिएको हो । यसअघि ‘पिर्के सलामी’को चर्को आलोचना हुने गरेको थियो।

उपप्रधानमन्त्री रवि लामिछाने सरकारी निवासमा सरे

काठमाडौं : उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन्। उनी बिहीबार दिउँसो सरकारी निवास सरेका हुन्।सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै उनलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने गत सोमबार उपप्रधानसहित गृह मन्त्रीमा नियुक्त भएका हुन्।

गृहमन्त्री रवि पुल्चोकस्थित सरकारी निवास सरे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकस्थित सरकारी निवास सर्नुभएकाे छ । उहाँ बिहीवार सरकारी निवास सर्नुभएकाे हाे। सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुरक्षाकर्मीबाट सलामी लिएका छन् । उहाँ पाैष १० गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

बालुवाटारमा सत्ता गठबन्धनको पहिलो बैठक सुरू, ओली पनि सहभागी

काठमाडौं, पुस १४ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। आज बिहान नौ बजे बस्ने तय भएको बैठक एक घण्टा ढिलोगरी सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ‌ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष […]