काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम ९२० बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका हुन्। उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत […]