बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने

१ साउन, काठमाडौं । केपी ओली नेतृत्वको गत जेठ १६ गते सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा टेबुल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका छन् । बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै अर्थमन्त्रीले उक्त अध्यादेश अब संसदको बिजनेस हुने बताए । संसद बैठक ३ साउनमा बोलाइएको छ । संसदले […]

सम्बन्धित सामग्री

कोशीमा बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता, अध्यादेश पेश

१ भदौं, विराटनगर । कोशीको प्रदेश सभामा सत्तारूढ दलले दर्ता गरेको बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएको छ । जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट अध्यादेश जेठ १४ गते संसदमा टेवल गरेका थिए । अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव […]

एमालेको नाराबाजीकाबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शरेबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ । अर्थमन्त्री जनार्दन शमाले यसअघिको सरकारले ल्याएको १६ खर्ब ४७ अर्बको बजेटलाई प्रतिस्थापन गर्दै आर्थिक, राष्ट्र ऋण उठाउने र विनियोजन विधेयक पेश गरेका छन् । प्रमुख...

एमालेको अवरोधबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश

काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ । संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।    संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेश गरेको हो ।

सरकारले केही बेरमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै

काठमाडौं । सरकारले संसदको अवको बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ । एमाले सांसदहरुको अवरोधका कारण सभामुखले पहिलो बैठक स्थगित गरेपछि दोस्रो बैठकमा बजेट सम्बन्धी सबै अध्यादेश पेश गरी स्वीकृत भइसकेका छन् । सरकारले यसपछि बस्ने तेस्रो बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थान गर्ने विधेयक पेश गर्न लागेको हो ।

संसदमा आज बजेटको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी

काठमाण्डाै – सरकारले आजको संसद बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधबार नै बजेट अध्यादेश संसदमा पेश गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । आज पनि एमालेको अवरोध कायमै रहने संकेत देखिएको छ । तर अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरुको भनाइ छ । ...

बजेट अध्यादेश संसद्मा पेश

काठमाडौं, साउन ४ । अध्यादेशबाट ल्याइएको चालू बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री विष्णु पौडलले गत जेठ १५ मा प्रस्तुत २०७८/७९ को बजेट अध्यादेशलाई शर्माले संसद्मा पेश गरेका हुन् । संविधानमा जेठ १५ मै अर्थमन्त्रीले संघीय संसद्मा बजेट पेश गर्नुपर्ने भएपनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको […]

बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुन्छ: अर्थमन्त्री शर्मा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गत जेठ १६ गते सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने भएको छ । उक्त कुरा अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै बताएका हुन् । बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै अर्थमन्त्रीले उक्त अध्यादेश अब संसदको बिजनेस हुने बताएका छन् । संसद बैठक ३ साउनमा […]