हावाहुरीले बागलुङमा मकै बाली नष्ट, ५० लाख बराबरकाे क्षति

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ ।

सम्बन्धित सामग्री

पीडित किसानलाई राहत दिँदै गाउँपालिका

ढोरपाटन (बागलुङ), ४ असोज । अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट भयो । घोँगा हाल्ने बेलामा मकैका बोट बारीभरी ढलेर सोत्तर भएपछि किसानको श्रम खेर गएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट पशुचौपाया धमाधम मरिरहेको अवस्थामा किसानका लागि हावाहुरीले थप पीडा दिएको छ । लम्पी स्किन र हावाहुरीका कारण […]

५ वर्षदेखि बाँदरको चौकीदारी गर्दै प्रेमबहादुर

'एकैछिन पनि आँखा झिम्क्याउन दिँदैनन्, म कतै गए बाँदरका हूल पसेर मकै बाली नष्ट गरिदिन्छन्'. उनले भने, 'मेरो रोजीरोटी नै यसैबाट चलिरहेको छ, त्यसैले दिनभरि नै खेतबारीको हेरचाहमा खटिन्छु।'...

हावाहुरीले खोटाङमा मकै बाली नष्ट

खोटाङ – वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षति पुर्‍याएको छ। शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोतर पारेको हो। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको […]

चितवनको इच्छाकामना गाउँपालिकामा असिनाले तरकारी र मकै बाली नष्ट

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका-२ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पुर्‍याएको छ। बुधवार आएको असिनापानीले वडा नम्बर २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पुर्‍याएको हो। बिक्री गर्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन्। मायाटारका राजबहादुर प्रजाले…

हावाहुरीका कारण ठूलो क्षति

शुक्रबार राति आएको हावाहुरीले इनरुवा नगरपालिकासहित दक्षिणवर्ती क्षेत्रको केरा र मकै बालीमा क्षति पु--याएको छ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको डुम्राहा, मधेसा, चान्दबेला, बबिया र बलाहालगायतका बस्ती र गाउँमा केरा, तरकारी र मकै बाली नष्ट भएको

६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप

७ असार, काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फैजी किरा अहिले […]

फौजी किराको प्रकोपले मकै बाली नष्ट

सिन्धुलीका विभिन्न ठाँउमा अमेरिकन फौजी किराले मकै बाली नष्ट गरेको छ । जिल्लाका सुनकोसी, फिक्कल र गोलञ्जोर गाउँपालिकाको विभिन्न क्षेत्रका हजारौं रोपनीमा लगाइएको मकै बालीमा फैजी किराले क्षति प-याएको हो ।

खडेरीले मकै बाली नष्ट

अरुण गाउँपालिका अन्तर्गत पर्ने जरायोटार र सिक्रेटारमा सुक्खा खडेरीका कारण मकै डढेर नष्ट भएको छ। स्थानीय १२० जना कृषकले १७० हेक्टर क्षेत्रफलमा लगाएको मकै पछिल्लो समय भएको सुक्खा खडेरीले नष्ट भएको हो। असार साउनमा भारी वर्षा हुनुपर्ने हो तर यो वर्ष आकाशे पानी नपर्दा किसानले लगाएको मकैलगायत अन्य खाद्यान्न बाली बारीमै सुकेको छ। कृषकको जीविकोपार्जनको सहारा भनेकै खेतको धान र बारीको मकै हो। किसानले खेत बारीमा लगाएको धान, मकै बेचेर घरायसी खर्च र छोराछोरीको पढाइ खर्च टार्दै आएका छन्।

किसानको गुनासो : छोराछोरी पाल्ने कि बाँदर ?

गुल्मीको दरबार गाउँपालिका–२ का झुमानसिंह थापालाई बाँदरले हैरान बनाएका कारण बारीमा लगाएको खेती जोगाउन सारै मुस्किल परेको छ। एकाबिहानैदेखि राति अबेरसम्म बारीको बास हुँदासमेत बाँदरले झुक्याएर मकै बाली नष्ट गरिदिने गरेको भन्दै उहाँले स्थानीय सरकारसँग बाँदर नियन्त्रण गरिदिन आग्रह गर्नुभएको छ।

सयौँ रोपनी धान र मकै बाली पहिरोले वगायो - Naya Patrika

जाजरकोटको त्रिवेणी नलगाड १३ दहमा गएराती आएको पहिरोले सयौँ रोपनीमा लगाएको धान र मकै बाली नष्ट भएको छ ।जिल्लाको अति दुर्गम ठाउँमा रहेको दहमा करिव ४ घण्टा लगातार आएको पानीले...पूरा पढ्नुहोस् »