जापानमा रहेका नेपालीहरुमाथि पुस्तक

काठमाडौं । जापानमा बस्दै आएका नेपालीहरु पुस्तकमा समेटिएका छन् । उनीहरुको सँघर्ष र सफलताको कथा समेटिएको पुस्तक ‘चिजनान’ (जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष) काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो पुस्तकलाई जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीले लेखेका हुन् । मनोविज्ञ ज्ञवालीले जापानमा रहेका झण्डै एक लाख नेपाली मध्ये कुक भिसामा पुगेका १२ […] The post जापानमा रहेका नेपालीहरुमाथि पुस्तक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नयाँ वर्षको पहिलो दिन जापानमा ७.६ म्याग्निच्युडको भूकम्प

अंग्रेजी नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । यी भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो भूकम्प उत्तर मध्य जापानमा महशुस गरिएको थियो ।

जापानमा नेपालीको संख्या डेढलाख नजिक

जापानमा नेपालीको संख्या ह्वात्तै बढेको छ । एक तथ्यांक अनुसार सन् २०२२ को अन्तसम्म जापानमा १ लाख ३९ हजार ३९३ नेपाली रहेका छन् । जापानमा अध्ययनका लागि जाने नेपालीहरुको संख्या ठूलो छ । वार्षिक रुपमा हजारौं नेपाली अध्ययनका लागि पुग्छन् भने रोजगारीका लागि जानेको संख्या पनि ठूलै छ । यस अघि जापानमा सन् २००० मा …

जापानमा जन्मदर घट्ने क्रम जारी

टोकियो, जापान, ६ पुस । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४।८ प्रतिशतले घटेर छ लाख ६९ हजार […]

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका शहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको  छैन ।भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन ग

जापानमा ७.३ रेक्टर स्केलको भूकम्प

जापानमा गएको भूकम्पामा परी ४ जनाको ज्यान गएको छ भने अन्य ९० जना घाइते भएका छन्। उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ। बुधबारको सो भूकम्पबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको बताइएको छ।...

जापानमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हाे ।

जापानमा पहिलो महिला प्रधानमन्त्री हुने होडमा

जापानमा पहिलो महिला प्रधानमन्त्री हुने होडमा एक जना पूर्व मन्त्री शशक्त देखिएकी छिन।

जापानमा सङ्कटकाल

जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङकटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ । महामारी थप फैलिन नदिने उद्देश्यले सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले ...

जापानमा कोरोना खोप कार्यक्रम सुरु

५ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपबाट जापानमा कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । केही दिनअघि जापानले फाइजरको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । बुधबादेखि जापानले प्राथमिकताको आधारमा कोरोना खोप लगाउन सुरु गरेको हो । कोरोना खोप […]