नारायणी यातायात वीरगन्जबाट एघार जना बिचौलिया पक्राउ

नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जबाट प्रहरीले एघार जना बिचौलियालाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ जना विचौलिया पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न कार्यालयबाट ३८ जना बिचौलिया पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय ताहाचलबाट १३ जना गरी ३८ जना बिचौलिया पक्राउ परेका हुन् । बुधबार र बिहीबार काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ स्थित यातायात ब्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । […]

यातायात कार्यालयका सानो भर्‍याङका ६ बिचौलिया पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय […]

एकान्तकुनास्थित यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ

काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय साना ठुला, बागमती बाट प्रहरीले १५ जना बिचौलियालाई पक्राउ गरेको छ ।यातायात कार्यालयमा सेवाग्राहीलाई अवरोध खडा गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । बिचौलियाहरूलाई ललितपुर प्रहरीले ‘अभद्र व्यवहार’मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएकी १९ वर्षीया इनिमाया राई, ललितपुर घर भएकी २५ वर्षीया निमा लामा,

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौँ– यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौँबाट सोमबार १६ जना बिचौलिया पक्राउ परेका छन्। सो कार्यालयको मोटरसाइल शाखा अगाडि बसेर सेवाग्राहीबाट लाग्ने दस्तुरभन्दा धेरै रकम लिएको र सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान […]

यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौं : चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको छ।यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई छिटो काम गर्दिन्छौं भनेर अनावश्यक हैरानी दिएको आरोपमा १६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।महाशाखाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरीका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटाका राकु तामाङ, अछामका

गुर्जुधाराको यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरले १६ जना बिचौलियालाई पक्राउ गरेको छ । यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई ‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका घर भएका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटा घर भएका र

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ बिचौलिया पक्राउ

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेकाे यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेकाे अवस्थामा १६ जनालाई आज साेमवार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  पक्राउ पर्नेमा काठमाण्डाैका सुबिन लामा, काठमाण्डाैकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँ...

यातायात व्यवस्था विभागबाट नौ बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था विभाग गुर्जुधाराबाट हिजो (सोमबार) नौ बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा […]

जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया पक्राउ

जनकपुरधाम : जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया (दलाल)लाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीसँग पैसा लिएर काम गराइदिने भन्दै विभिन्न वाधाअवरोध  गर्ने गरेको उजुरी परेपछि १५ जना बिचौलियाहरुलाई कार्यालय भित्र तथा वरिपरिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। बुधवार दिउँसो उनीहरुलाई यातायात व्यवस्था…

यातायात कार्यालय जनकपुरबाट १५ जना बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ