जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया पक्राउ

जनकपुरधाम : जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया (दलाल)लाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीसँग पैसा लिएर काम गराइदिने भन्दै विभिन्न वाधाअवरोध  गर्ने गरेको उजुरी परेपछि १५ जना बिचौलियाहरुलाई कार्यालय भित्र तथा वरिपरिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। बुधवार दिउँसो उनीहरुलाई यातायात व्यवस्था…

सम्बन्धित सामग्री

यातायात कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एकजना प्रकाउ

२१ जेठ, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका  १९ का  २६ वर्षीय  पुनित यादव रहेका प्रहरीले जनाएको छ । बिचौलियाको काम गरिएको भन्ने गोप्य सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरि  थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नारायणी यातायात वीरगन्जबाट एघार जना बिचौलिया पक्राउ

नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जबाट प्रहरीले एघार जना बिचौलियालाई पक्राउ गरेको छ।

काठमाडौँबाट दुई दिनमा ३८ बिचौलिया पक्राउ

काठमाडौँ : काठमाडौँबाट दुई दिनमा ३८ जना बिचौलिया समातिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालयबाट १३ जनालाई नियन्त्रणमा लिएको हो।उनीहरूले ती कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई सेवा लिनेदिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिने प्रलोभनमा छिटो काम गरिदिने आश्वासन दिने गरेको प्रहरीले जनाएको छ।गर्न नसक्ने कामलाई सजिलै गरिदिन्छौँ भनेर भ्रममा पारी सेवाग्राहीलाई जबर

सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा-अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका […]

सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ

नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ-याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका […]

सेवाग्राहीलाई दुःख दिने बिचौलिया पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय […]

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय परिसरमा बसेर सर्वसाधारणलाई हैरानी दिँदै अशान्ति मच्चाएको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ११ जना विचौलियालाई पक्राउ गरेको छ। सर्वसाधारणलाई सेवामा सहजीकरण गरिदिने भन्दै लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको आरोपमा आज (बुधबार)उनीहरुलाई पक्राउ गरेको हो लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको […]

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौँ– यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौँबाट सोमबार १६ जना बिचौलिया पक्राउ परेका छन्। सो कार्यालयको मोटरसाइल शाखा अगाडि बसेर सेवाग्राहीबाट लाग्ने दस्तुरभन्दा धेरै रकम लिएको र सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान […]

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ बिचौलिया पक्राउ

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेकाे यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेकाे अवस्थामा १६ जनालाई आज साेमवार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  पक्राउ पर्नेमा काठमाण्डाैका सुबिन लामा, काठमाण्डाैकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँ...

यातायात कार्यालय जनकपुरबाट १५ जना बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ