ताप्लेजुङमा खोप अभियान तीव्र

ताप्लेजुङमा विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने अभियान तीव्र बनाइएको छ।

सम्बन्धित सामग्री

सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु

सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ। आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो।

सुनसरीमा दादुराको खोप अभियान चलाइँदै

सुनसरीमा साउन आज देखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइने भएको छ।

दादुरा–रुवेला खोप अभियान

कञ्चनपुरको बेदकोट नगरपालिकामा शुक्रबार दादुरा–रुवेला खोप अभियान अन्तरगत बालबालिकालाई खोप लगाउँदै स्वास्थ्यकर्मी। जिल्लाभर ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला खोप अभियान सञ्चालन भएको छ।

बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान आजबाट शुरू

सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।

फ्रान्समा मङ्कीपक्सविरुद्धको खोप अभियान चलाइने

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सविरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ।

हिमपातले मनाङमा खोप अभियान स्थगित

हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए ।मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्

ललितपुरमा महानगरमा आजदेखि भेरोसेल खोप अभियान सुरु

काठमाडौं। ललितपुर महानगरपालिकामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु हुँदैछ। महानगरले २९ वटा वडामा ४५ वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि भेरोसेल खोप अभियान सुरु गरेको हो। विभिन्न खोपकेन्द्रमा भेरोसेलको पहिलो डोज लगाइनेछ। महानगरको सूचनाअनुसार खोप अभियान साउन १७ गतेसम्म सञ्चालन गरिनेछ। महानगरले साउन १८ गतेबाट जोन्सन एन्ड जोन्सन खोप अभियान पनि सुरु गर्ने जनाएको छ।

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ । खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित गर्नुपरेको जनाएको हो । अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको पनि सो कार्यालयले जनाएको छ ।

भेरोसेल खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित

काठमाडौंमा चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो।

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।