काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा
काठमाडौं । उत्तर कोरियाले बुधबार प्रक्षेपण गरेको मिसाइल हाइरसोनिक हतियार भएको दाबी गर्दै उक्त प्रक्षेपण सफलतापूर्वक निशानामा पुगेको दाबी गरेको छ । जापान र दक्षिण कोरियाले बुधबार उक्त कोरियाले प्रोजेक्टाइल प्रक्षेपण गरेको जानकारी दिएका थिए भने उक्त प्रक्षेपण कस्तो खालको हो भन्ने यकिन भएको थिएन । तर, उत्तर कोरिया आफैले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको मिसाइल […]