काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुन शनिबार फिजी प्रस्थान गर्ने भएका छन्। मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन जाने भएको उनको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले अक्टोबर ६ मा हुने […]
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा प्रवक्ता चालिसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न देशबाट अतिथिहरू समेत आउने क्रम सुरु भएको जानकारी दिए । उनले पार्टी विधान र वैधानिक प्रक्रियाअनुसार नै चलिरहेको स्पष्ट पार्दै […]
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधन दर्तामा देखिएको समस्या समाधानका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग सहजीकरण र समन्वयको माग गरेको छ। असोज १४ गते नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारीसाधन दर्तासम्बन्धी समस्याबारे विस्तृत छलफल गरेको हो। छलफलमा महासचिव मल्लले चाडपर्व नजिकिँदै जाँदा यातायात व्यवस्था कार्यालयहरूमा […]
The founder of the Cockroach Janata Party, Abhijit Dipke, has announced nationwide protests from October 2, demanding the resignation of Chief Election
बच्चामा हुने खराब बानीका लागि धेरै अभिभावकले बच्चालाई गाली गर्छन्, सम्झाउँछन्, कसैकसैले त थप्पड पनि लगाउँछन् । तर ती बच्चामा देखिने खराब बानीहरू प्रायगरी अभिभावककै कारणले बसेका हुन्छन् भन्ने कुरामा विचार पुर्याइएको हुँदैन ।
सन्तान हुर्काउने …