काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डबाट बर्खास्त भीष्मराज ढुंगानाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उनलाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । ढुंगानालाई किन बर्खास्त गरेको भन्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, रिट […]
The post बर्खास्त ढुंगानाको पक्षमा आदेश जारी गर्न अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.