परमादेशका नाममा सर्वोच्चका पाँच जना न्यायाधीशले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको एक वर्ष पुगेको छ । संविधानको अपव्याख्यामार्फत भएको उक्त ‘कु’ पछि मुलुक इतिहासकै नाजुक अवस्थामा पुगेको छ । तथ्यांकहरूले नै बताउँछन्– त्यसयताका सबै सूचकांकहरू नकारात्मक छन् । हिजो जुन–जुन कामलाई ‘प्रतिगमन’ र ‘अधिनायकवाद’ भनेर भाष्य खडा गरिएको थियो, आज व्यवहारले त्यसलाई पूरै खण्डित गरेको […]