बेलायतमा एकैदिन ३९८ संक्रमितको मृत्यु, संक्रमणदर भने घट्दै

 बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण सुरु भएपछिकै बढी मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि एक लाख ५१ हजार नाघेको छ । संक्रमण दर तीव्र हुँदै गएपनि मृत्युदरमा कमि देखिएपनि केहि दिनयता संक्रमण दर घट्दै गएको र मृत्यु दरमा वृद्धि हुँदै गएको छ ।पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ जना नयाँ सं

सम्बन्धित सामग्री

अब मास्कभन्दा पनि खोपलाई प्राथमिकता दिनुपर्छ : डा. पुन

काठमाडौं : पछिल्ला दिनमा कोभिड १९ संक्रमण तीव्ररूपमा बढ्दै गएको छ। लगभग एक प्रतिशतभन्दा कममा झरिसकेको संक्रमण दर १२ प्रतिशतभन्दा माथि पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। संक्रमणदर बढ्दै जाँदा मृत्यु हुने संक्रमितको संख्या पनि बढ्दै गएको छ।साउन लागेपछि १६ संक्रमितको मृत्यु मन्त्रालयको विवरणअनुसार साउन लागेपछि मात्रै १६ जना संक्रमितको मृत्यु भएको छ। जसमा साउन १ गते एकजना, २ गते १ जना, ८ गते दुईजना, ९ गते एकजना, १० गते दुईजना, ११ गते एकजना, १२ गते दुईजना,

उपत्यकामा कोभिडका १५१ बिरामी अझै अस्पतालमा

हालसम्म ११ हजार नौ सय २५ संक्रमितको मृत्यु पछिल्लो साता कोरोना संक्रमणदर निरन्तर घटिरहेको छ । अस्पताल जाने संक्रमितको संख्या पनि कम छ । तर, काठमाडौं उपत्यकाका ११ अस्पतालमा अझै  कोरोनाका एक सय...

विश्वभर कोरोना संक्रमण दर घट्यो, मृतक र निको हुने बढे

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १७ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा २७ लाख ३९ हजार ८५० जना निको भएका छन् भने १० हजार ९९७ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणदर घट्ने क्रम सुरु भएपछि निको हुने र मृतकको संख्या केही बढेको छ । थपिनेमा जर्मनीमा २ […]

भारतमा एकैदिन २ लाख ८२ हजार संक्रमित थपिए

एजेन्सी, ५ माघ । विश्वभर कोरोना भाइरस संक्रमणदर निकै बृद्धि भएको छ । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजार ९७० जना कोरोना संक्रमित भएका हुन् । यसैगरी ४ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, १ लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १८ […]

कोरोना संक्रमणदर १२ प्रतिशत नाघ्यो, १४४६ संक्रमित थपिए

काठमाडौं : नेपालमा निरन्तर उकालो लाग्दै गएको कोरोना संक्रमणदर १२ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार ४ सय २९ जनामा गरिएको परीक्षणमा १४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। यो परीक्षणका तुलनामा १२ दशमलब ६५ प्रतिशत हो। आइतबार १२ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको थियो। यो ९ दशमलब २३ प्रतिशत हो। मन्त्रालयका अनुसार आज २ सय ५५ जना संक्रमणमुक्त हुँदा २ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरण अनुसार हाल

कोरोना संक्रमणदर घट्यो, आइतबार ९ संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित […]

इन्डोनेसियामा डेल्टा भेरियन्टको कहर, अक्सिजन अभावले एउटै अस्पतालमा ६३ को मृत्यु

एजेन्सी।संसारको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। गत सातादेखि अचानक संक्रमितको संख्या बढेको छ भने अक्सिजन अभावमा संक्रमितको मृत्यु हुन थालेको छ।बाली, जाभा र जकार्तामा लकडाउन गरिएको छ।जाभाको सारदजितो अस्पतालमा अक्सिजन अभावमा ६३ जनाको मृत्यु भएको छ। स्वास्थ्यमन्त्री बुदी गुनादी सादिकिनले विदा र पर्वपछि कोरोना संक्रमणदर तीव्र बनेको जानकारी दिएका छन्।

पाँचथरमा कोरोनाको संक्रमणदर ५० प्रतिशत कायमै, मास्क बिना धमाधम रोपाइँ

जितेन्द्र भण्डारीपाँचथर, असार १८ । कोरोना महामारीकाबीच पनि पाँचथरमा धमाधम रोपाइँ भई रहेको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि यहाँका किसानलाई असारे चटारो छ । कोरोनाको संक्रमणदर अहिले पनि पाँचथरमा ५० प्रतिशत कायमै छ । कोरोनाकै कारण अहिले पनि हप्तामा ३ देखि ४ जना कोरोना संक्रमितको मृत्यु भई रहेको छ । यस्तो […]

राष्ट्रिय ट्रमा सेन्टर : आकस्मिक व्यवस्थापनमा अब्बल

१२ जेठ, काठमाडौं । वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो । त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको […]

भारतमा संक्रमणदर घट्दै, मृत्यु हुनेको संख्या बढ्दो

काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो भएपनि मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा छ। भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका छन् भने चार हजार १४३ जना संक्रमितको मृत्यु भएको छ। सो अवधिमा २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५४४ रहेको छ।