एमसीसीविरुद्ध एकीकृत समाजवादी देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २६ माघ : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए । फागुन १ गते दिउँसो २ […]

सम्बन्धित सामग्री

नेकपा एसनिकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको मोर्चाले दिएको निर्देशन अनुसार फागुन १ गते देशभर प्रदर्शन गर्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जीव राईले बताए । युवा संघको केन्द्रीय कार्यलयमा प्रचार बिभागको एक कार्यक्रम माझ एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन […]

एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए । फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ । फागुन २ गते बस्ने संसद बैठकमा सर

छुटाउनै नहुँने आजका मुख्य १२ खबर

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा गृह मन्त्रालयलले आपत्ति जनाएको छ। राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका २५ मध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीको प्रवक्तामा जगन्नाथ खतिवडा नियुक्त भएका छन्। नेप्से परिसूचक १०८ अंकले घटेको छ।