लन्डन । इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटर फाइनलमा पराजित हुन पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफोल्डमा युनाइटेड स्पेनिस क्लब एट्लेटीको मड्रिडसँगको दोस्रो लेगमा १-० गोलले पराजित भएको हो । पहिलो लेग १-१ गोलको बराबरीमा खेलेको युनाइटेड समग्रमा २-१ गोलको हार व्यहोर्दै च्याम्पियन्स लिगको अन्तिम सोह्रबाटै बाहिरिएको छ । आज बिहान सम्पन्न […]
The post म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्वाटर फाइनलमा पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.