२३ वैशाख, काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समितिको आन्तरिक कार्यविधिलाई अन्तिम रूप दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।
बैठकले दलगत प्रतिनिधित्व हुनेगरी उक्त उपसमिति गठन गर्ने निर्णय गरेको हो …
२३ वैशाख, काठमाडौं । संघीय सरकारले भौतिक संरचना भत्काएर नागरिकलाई आफ्नै देशभित्र घरविहीन बनाएको भन्दै विभिन्न पालिकाहरूले विरोध जनाएका छन् । उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति मार्फत सरकारले ऐलानीमा बस्दै आएका नागरिकलाई समेत त्रसित र घरविहीन बनाएको …
२३ वैशाख, काठमाडौं । आन्द्राको क्यान्सरको उपचारमा एक अत्यन्तै उत्साहजनक सफलता प्राप्त भएको छ। युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको एक क्लिनिकल ट्रायलले अपरेसन गर्नुअघि दिइने छोटो अवधिको 'इम्युनोथेरापी' ले बिरामीहरूलाई झन्डै तीन वर्षसम्म क्यान्सरमुक्त …