युक्रेनलाई झट्का, अमेरिकाद्वारा रकेट सिस्टम दिन अस्वीकार

एजेन्सी । रुस र युक्रेनबीच युद्ध जारी छ । रुसलाई एक्लो पार्ने अमेरिकी प्रयासहरू पनि प्रभावकारी साबित भएका छैनन्। योसँगै रुसले युरोपेली देश र अमेरिकालाई युक्रेनलाई हतियार सहयोग नगर्न चेतावनी दिएको थियो ।

सम्बन्धित सामग्री

चीनद्वारा व्यावसायिक वाहक रकेट प्रक्षेपण

चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ।आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१  व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो।स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो। यो एसक्युएक्स—१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिसन हो।

काबुल विमानस्थल लक्षित रकेट आक्रमण

अफगानिस्तानमा काबुल विमानस्थललाई लक्षित गर्दै रकेट प्रहार भएको छ। काबुल विमानस्थलतर्फ लक्षित गर्दे करिब पाँच वटा रकेट प्रहार भएको र त्यसलाई अमेरिकी सेनाको एन्टी मिसाईल डिफेन्स सिस्टमलले नष्ट गरिदिएको बिबिसीले...

इराकस्थित अमेरिकी दूतावासनजिकै रकेट आक्रमण

बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावासनजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ ।  रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन्

इराकस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण

२४ असार, काठमाडौं । इराकको राजधानी सहर बगदादस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण भएको छ । इराकी सेनाले दिएको जानकारीअनुसार बिहीबार अमेरिकी दूतावासमा तीन रकेट आक्रमण भएको हो । अमेरिकी समाचार एजेन्सी रोयटर्सका अनुसार इराक र सिरियामा अमेरिकी कूटनीतिक अधिकारी तथा सैनिकलाई लक्षित गर्दै उक्त रकेट आक्रमण गरिएको हो । अरब न्युजका अनुसार इराकी सेनाले अमेरिकी […]

चीनले अन्तरिक्षमा रकेट पठाउनु गलत : नासा

एजेन्सी। चीनले अन्तरिक्षमा पठाएको रकेट ‘लङ मार्च फाइभबी’लाई लिएर अन्तरिक्ष एजेन्सी नासाले आलोचना गरेको छ। नासाका प्रशासक बिल नेल्सनले भने, ‘‘चीनले अन्तरिक्षमा रकेट पठाउँदा जिम्मेवार मानक पूरा गरेन।’’ चिनियाँ रकेट वायुमण्डलमा अनियन्त्रित हुँदै माल्दिभ्स नजिक हिन्द महासागरमा आइतबार खसेको थियो। उक्त रकेट मानव आवादी क्षेत्रमा खस्ने अनुमान गरिएको थियो। अमेरिकालगायत कतिपय मुलुकले रकेट अन्तरिक्षमा पठाएकोमा विरोध गरेका थिए।

हिन्द महासागरमा खस्यो चीनको अनियन्त्रित रकेट

चीनको लंग मार्च ५बी रकेट अनियन्त्रित भएर पृथ्वीमा कुन ठाउँमा खस्ने पत्तो नभएकोमा अन्ततोगत्वा आइतवार हिन्द महासागरमा खसेको छ ।  चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, रकेट श्रीलंका र माल्दिभ्सको बीचमा कतै पानीमा खसेको छ ।  अमेरिकाको स्पेस फोर्स डेटाअनुसार, यो रकेट १८ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतिर आइरहेको थियो । यो कहाँ खस्ने हो भन्ने कुनै निश्चित थिएन । तर रकेट खस्दा कसैलाई हानिनोक्सानी नभएको बताइएको छ ।  २०२१–०३५बी नामक यो रकेट १०० फीट लामो र १६ फीट चौडा थियो । वायुमण्डलमा प्रवेश गर्दा...

धर्तीतर्फ आउँदैछ चिनियाँ रकेट, यस्तो अवस्था भए विध्वंश

एजेन्सी / पछिल्ला दिन चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित भएर चारैतर्फ चक्कर लगाइरहेको छ । अब यो रकेट धर्तीतर्फ तिव्र गतिमा अघि बढिरहेको छ । विशेषज्ञहरुका अनुसार शनिबार यो रकेट कुनै पनि समय धर्तीमा खस्न सक्छ । यस रकेटलाई लिएर विशेषज्ञहरूले धेरैखाले सम्भावना व्यक्त गरेका छन् । विशेषज्ञहरुका अनुसार यो रकेट धर्तीको वातावरणमा प्रवेश गर्दागर्दै जल्न... The post धर्तीतर्फ आउँदैछ चिनियाँ रकेट, यस्तो अवस्था भए विध्वंश appeared first on Purbeli News.

अन्तरिक्षमा चीनको २१ टनको रकेट, पृथ्वीका लागि खतरा!

एजेन्सी। चीनले बिहीबार लन्च गरेको २१ टन वजनको मार्च ५बी रकेट अन्तरिक्षमा अनियन्त्रित भएको विशेषज्ञहरुले बताएका छन्। रकेट कहाँ अवतरण हुन्छ भन्न सकिन्न। यसले खतरा निम्त्याउन सक्ने उनीहरुको टिप्पणी छ। सय फिट लामो यो रकेट चार मिल प्रतिसेकेन्डको रफ्तारमा पृथ्वीतिर ओर्लिरहेको छ। रकेट बेइजिङ, न्युयोर्क, म्याड्रिडलगायत जहाँ पनि खस्न सक्ने आशंका गरिएको छ।