नेपाल साफ यू–१५ महिला च्याम्पियन

कप्तान सुजाताले पेनाल्टी रोक्दै नेपाललाई दिलाइन् उपाधि नेपालले साफ यू–१५ महिला च्याम्पियनको उपाधि जितेको छ । डबल राउन्ड रोबिनको लिग आफ्नो अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल अंक तालिकाको...

सम्बन्धित सामग्री

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोली ढाका पुगे

काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा […]

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोलीको बिदाइ

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू-१५ महिला टोलीलाई बिदाइ गरेको छ । एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे । च्याम्पियनसिपका लागि नेपाली टोली […]