काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा […]