साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोलीको बिदाइ

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू-१५ महिला टोलीलाई बिदाइ गरेको छ । एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे । च्याम्पियनसिपका लागि नेपाली टोली […]

सम्बन्धित सामग्री

नेपाल साफ यू–१५ महिला च्याम्पियन

कप्तान सुजाताले पेनाल्टी रोक्दै नेपाललाई दिलाइन् उपाधि नेपालले साफ यू–१५ महिला च्याम्पियनको उपाधि जितेको छ । डबल राउन्ड रोबिनको लिग आफ्नो अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल अंक तालिकाको...

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोली ढाका पुगे

काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा […]

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि

काठमाडाैँ । घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश छैठौं संस्करणको साफ महिला च्याम्पियन भएको छ । यससँगै साफ महिला इतिहासमा बंगलादेश नयाँ च्याम्पियन बनेको छ । यसअघिका पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा नेपालले पहिलो हाफमा दुई गोल खाँदा दोस्रो हाफमा एक गोल गर्न र एक […]

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ महिला च्याम्पियन (फाेटाे फिचर)

काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

छैठौं महिला साफ : नयाँ च्याम्पियन पाउँदै

छैठौं संस्करणको साफ महिला च्याम्पियन सीपको फाइनल खेल सोमवार हुँदैछ । सम्पन्न पाँच वटै संस्करणको उपाधि विजेता भारत सेमिफाइनलबाट घर फकिँदा बंगलादेश र नेपालबीच उपाधिका लागि प्रतिष्पर्धा हुन लागेको हो ।जुनकुनै टोलीले उपाधि उचाले पनि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने निश्चित छ । जारी प्रतियोगिताका सबै खेलमा क्लिन सिट राखेका दुवै टोलीले आइतवार भएको प्रि–म्याच कन्फरेन्समा उपाधिका लागि भिड्ने बताएका छन् । साविक विजेता भारतमाथिको चुनौती नेपालले सेमिफाइनलमा टुङ्गाउँदै पाँचौ पटक सा

साफले नयाँ महिला च्याम्पियन पाउने

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता भारत सेमिफाइनलमा बाहिरीसँगै महिला साफ च्याम्पियनसिपमा पहिलो पटक नयाँ च्याम्पियन बन्ने पक्का भइसकेको छ । यस पटक फाइनल पुगेका दुई टोली नेपाल र बंगलादेशमध्ये जसले जितेपछि त्यो साफ च्याम्पियनसिपको नयाँ च्याम्पियन हुनेछ । च्याम्पियनसिपमा शुक्रबार नेपालले भारतलाई १–० र बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । […]

साफ महिला च्याम्पियन: उद्घाटन खेलमा भुटान र नेपाल भिड्दै

मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन्। खेलमा दीपा शाही र अमिशा कार्कीले टिममा डेब्यु गरेकी छिन्।...

साफ महिला च्याम्पियन आजदेखि, उपाधिको तिर्खा मेटाउने नेपालको लक्ष्य

२१ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपका पाँच वटै संस्करणको उपाधि भारतले जितेको छ । भारतलाई अहिलेसम्म कसैले पनि हराउन सकेको छैन । भारतको छेउछाउ पुग्ने टिम हो नेपाल । नेपाल चार पटक उपविजेता बनेको छ । एक पटक भने सेमिफाइनलबाट बाहिरिएको छ । साफ च्याम्पियनसिपमा नेपालको बलियो पक्ष भनेको भारतबाहेक अरु टिसँग अपराजित हुनु […]

साफ यू–१८ महिला च्याम्पियन खेल्न नेपाली टोली भारत जाँदै

काठमाडौं, २९ फागुन । साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ । नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । च्याम्पियनसिप भारतको जमसेदपुरमा […]