कोसीमा फेरि तनाव

इटहरी, जेठ १५। कोसी प्रदेशसभामा फेरि तनाव उत्पन्न भएको छ । आइतबार कोसी प्रदेश सरकारले बजेट अधिवेशन सुरु गरेसँगै प्रदेशमा पहिचानवादीको आन्दोलनले फेरि तनाव उत्पन्न भएको हो । कोसी प्रदेशसभा भवननजिक विराटनगरको दोवकोटा चोकमा आइतबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन् । प्रहरीका अनुसार अहिलेसम्म प्राप्त विवरणअनुसार सुरक्षाकर्मीतर्फ ३८ […]

सम्बन्धित सामग्री

सबै तनाव खराब हुँदैनन्

दिमागी थकानले वहुआयामिक समस्या ल्याउने भएपछि तनाव व्यवस्थापनको वकालत हुन्छ नै। स्वास्थ्यका लागि घातक देखिँदा चिकित्सकले तनाव नलिन सल्लाह दिनु स्वाभाविक हो।...

सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण

भोजपुर, १० फागुन । भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो । पछिल्लो समयमा ‘डिप्रेसन’का कारण आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन […]

तनाव कसरी कम गर्ने ?

तनावको परिचयःतनाव एक संवेग हो । मनको तरंग, मनको तर्कना हो । मनको उतारचढावले तनाव पैदा गर्दछ । तनाव घटना होइन, घटनाप्रति व्यक्ति व्यक्तिको अलगअलग प्रतिक्रिया हो । तनाव व्यक्ति आफंैभित्र, परिवारमा, समाजमा, संगठनमा र राज्यसँग सम्बन्धित हुन्छ । कुनै व्यक्तिले कुनै घटनालाई सहज रूपमा लिन्छ भने कसैले घटनालाई असमान्य, संवेदनशील र तनावको रूपमा लिने […] The post तनाव कसरी कम गर्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दबाब, तनाव र चुनौतिमा छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौति धेरै हुने बताएका छन्।

तनाव कसरी कम गर्ने ?

पछिल्लो समय व्यस्त जीवनशैलीले मानिसलाई दैनिक तनाव थपिरहेको छ। धेरै तनाव लिँदा विभिन्न खालका समस्या उत्पन्न भएका छन्। तनावका कारणले मानिसहरू धेरै ‘प्यानिक अट्याक’ अर्थात मानसिक आतंक एवं आक्रमणको सिकार बन्न पुगेको चिकित्सकहरू बताउँछन्। तनाव, चिन्ता र डर जब चरम सीमामा पुग्छ तब ‘प्यानिक अट्याक’ हुनसक्छ। कुनै तनावपूर्ण घटनाका कारण ‘प्यानिक अट्याक’ हुनसक्छ। व्यस्त जीवनशैलीबाहेक […]

मान्छेलाई किन तनाव हुन्छ ?

काठमाडौं । ‘तनाव’, ‘टेन्सन’, ‘डिप्रेसन’ जस्ता शब्द धेरैको मुखबाट पटक-पटक सुनिन्छ । खोज्न थालियो भने तनाव छैन भन्ने मानिस भेटाउन मुश्किल पर्छ । धैरैले त तनाव नहुने व्यक्ति नहुने पनि तर्क गर्छन् । तनाव गराउने धेरै तत्व जिम्मेवार मानिन्छ । जस्तै,  सम्बन्धमा खटपट,  कसैलाई रोग, कसैलाई ऋण, कसैलाई बेरोजगारी, कसैलाई प्रमोसन, कसैलाई काम धेरै भएर […]

तनाव घटाउने ११ तरिका

तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः

तनाव व्यवस्थापनमा योग

चन्द्र कटुवाल काठमाडौ । मानसिक तनाव लाई नसर्ने रोगको कारक तत्व मानिन्छ । योग तनाव व्यवस्थापनमा अचुक औषधी सावित भएको बिभिन्न अनुसन्धानले देखाएको छ । हामीले तनावको कारण भन्दा पनि यसको असरलाई मात्र ध्यान दिन्छौ । र तनाव व्यवस्थापनको क्षणिक उपाए खोज्छौ । साथै तनाव लिनु हुदैन भन्ने सबैलाई थाह छ । तर पनि लिन्छौं […]

यसरी कम गर्न सकिन्छ तनाव

भविष्य, काम, घरपरीवारको चिन्ता, शिक्षा लगायका कारणले मानिस तनावमा रहने गर्दछ । व्यस्त जीवनशैलीमा तनाव अधिकाशंकालागी आम भइसक्यो । तर लामो समयमा सम्म तनाव रहनु भने घातक हुने देखिएको छ । त्यसैले तनाव कम गर्न आवश्यक छ । यसकालागि केही महत्वपुर्ण टिप्स निम्न छन् : १. तनाव कम गर्न सबैभन्दा पहिले आफुलाई तनाव भएको कारण […]

तनाव घटाउने पाँच शारीरिक व्यायाम

प्रत्येक व्यक्तिले दैनिक जीवनमा कुनै न कुनै तनाव भोगिरहेको हुन्छ । दैनिक कार्य गर्दा सामान्य तनाव झेल्नु मानव स्वभावभित्रकै विषय हुन् । तर, कहिलेकाहीँ सामान्यतया दैनिक जीवनमा आइपर्ने समस्या र...