RajdhaniDaily.com | सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानुनी संरचना यथावत् रहिरहेसम्म नागरिकका अपेक्षा पुरा गर्न -
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन पुनः चर्किएको छ। हालै नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) का निर्णयहरू आफ्ना मागविपरीत भएको दाबी गर्दै कर्मचारीहरूले आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। आन्दोलनको पहिलो दिन देशभरका शाखामा कार्यरत कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर काम बहिष्कार गरेका छन्, जसका कारण संस्थाको नियमित सेवा प्रभावित भएको छ। नेरुडे मिर्मिरे लघुवित्त […]
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार तीन घण्टा लामो वार्ता भएको छ। प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार बिहान ११ बजे गुन्डुबाट बालुवाटार पुगेका ओलीले लामो संवाद गरेका हुन् । बिहीबार बिहान […]
काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गरेको आग्रह महामन्त्री गगनकुमार थापाले अस्वीकार गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यसूची आइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको तर्क गर्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर महामन्त्री थापाले उक्त आग्रह अस्वीकार […]