काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल फिफा विश्वकप २०२६ को समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० को सोझो गोलअन्तरले पराजित गर्दै ब्राजिल समूहको शीर्ष स्थानमा रहन सफल भएको हो । दुई गोल गरेका विनीसियस यस पटक विश्वकपमा ह्याट्रिक गर्ने ब्राजिलियन […]
अदालत परिसरमा नागरिक आप्रवासनसम्बन्धी पक्राउ र छोटो अवधिका होल्डिङ सुविधामा लामो समयसम्म थुनामा राख्न अनुमति दिने आइस र अध्यागमन अदालतका नीतिहरूलाई संघीय न्यायाधीशले खारेज गरेका छन्। अदालतले यी नीतिहरू पर्याप्त कारणबिना बनाइएको उल्लेख गर्दै संघीय प्रशासनिक कानुनको उल्लंघन भएको ठहर गरेको हो। नर्दर्न डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका न्यायाधीश पी. क्यासी पिट्सले आइसको सन् २०२५ को कोर्टहाउस–अरेस्ट […]
११ असार, काठमाडौं । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।
बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
समूह ‘सी’ अन्तर्गत एटलान्टा …
काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामी स्टेडियममा भएको खेलमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्राजिलले खेलको बाँकी समय आफ्नो रक्षापंक्तिलाई बलियो राख्दै सोही अग्रतालाई जोगाउन सफल भएको हो । खेलमा विनीसियस जुनियरले दुई तथा माथिअस कुन्हाले एक गोल […]
११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा मोरक्कोले हाइटीलाई ४–२ को गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै मोरक्कोले यो जित हात पारेको हो ।
खेलको …