नेपाल प्रहरी ६७ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । ६७ औं प्रहरी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् । नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ ।यसपटक कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरी उत्कृष्ट भएका छन् । डीआईजी गिरीलाई प्रहरी व्याटन प्र