काठमाडौं : प्रतिनिधिसभामा आज नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक पेस हुने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७९ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)…