काठमाडौँ- बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किएका छन् । सिभिल अस्पताल अगाडि इम्बोस्ड नम्बर प्लेटको बागमती प्रदेश बी एडी ०३६५ नम्बरको स्कारपियो र बा ४१ प ४०१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनाको प्रारम्भिक …
काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ । भियतनाको होचिमिन सिटीस्थित थोङ न्हाट खेल मैदानमा आज भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । तेस्रो चरणमा नेपालको यो लगातार चौँथो हार हो । समूह एफअन्तर्गत भियतनामविरुद्धको आजको खेल […]
विभाजित नयाँ पार्टीको नाम भने जनस्वराज पार्टी राखिएको छ । जनमत पार्टीको केन्द्रीय समितिमा रहेका ५२ जनामध्ये १४ जना मिलेर नयाँ पार्टी दर्ता गरेका हुन् ।