‘कछुवाको गतिमा’ मधेश प्रदेश सभा

वीरगन्ज। मधेस प्रदेशको प्रदेशसभाले गति लिन नसक्दा प्रदेशमा कानुन निर्माणको अवस्था नाजुक देखिएको छ । प्रदेशसभाको दोस्रो कार्यकालका सुरु भएको करिब ८ महिना बितिसक्दा पनि न बैठक बस्न सकेको छ, न त कुनै आवश्यक कानुन निर्माण हुन् सकेको छ। गएको पुस १८ गते बसेको प्रदेशसभाको पहिलो बैठक बसेको थियो । पुस१८ पछि हालसम्म ३६ वटा […]

सम्बन्धित सामग्री

जनमतको अवरोधपछि मधेश प्रदेश सभा बैठक फेरि १० मिनेट स्थगित

४ वैशाख, जनकपुरधाम । जनमत पार्टीको अवरोध पछि मधेश प्रदेश सभाको बैठक फेरि १० मिनेटका लागि स्थगित भएको छ । दिउँसो २ बजे बसेको बैठक जनमतकै विरोधपछि १० मिनेटको लागि स्थगित गरिएको भए पनि प्रदेश सभा …

बिजनेसविहीन मधेश प्रदेश सभा, २ महिनादेखि बैठक अन्योल

२७ माघ, जनकपुरधाम । मधेश प्रदेश सभा बिजनेसविहीन छ । सरकारले बिजनेस नदिंदा दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा फेरि बस्न सकेको छैन । सरकारले बिजनेस नदिंदा प्रदेश सभा बैठक बस्न नसकेको सभामुख रामचन्द्र मण्डल बताउँछन् । ‘सरकारले बिजनेस […]

असइ थमन विक हत्या प्रकरण : फरार सांसद शर्माको सेवा–सुविधा रोक्का

सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्माको सेवा–सुविधा रोक्का भएको छ । माघदेखि सांसद शर्माको सेवा–सुविधा रोक्का गरिएको...

प्रदेश सांसदसँग जनताको सवाल-जवाफ

मधेश प्रदेश सभा सदस्यसँग सिरहाको लहान नगरपालिका १५ ढोढनाका सर्वसधारणले खानेपानी, सडक, सिँचाइ, कृषि क्षेत्रको विकास र प्रदेश सांसद्को बजेटमा गरिएका विकास निर्माण सम्बन्धी कामको भुक्तानीमा ध्यान नदिइएको गुनासो गरेका...

दुई महिनादेखि मधेश प्रदेश सभा बैठकविहीन

जनकपुरधाम - बिजनेश अभावमा मधेश प्रदेश सभा दुई महिनादेखि बैठक विहीन रहेको छ ।  पहिलो अधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मधेश सरकारले दोश्रो अधिवेशनका लागि आव्हान नगर्दा दुई महिनादेखि प्रदेश सभाको बैठक बस्न नसकेको हो । पहिलो अधिवेशनको अन्त्य असार ३१ गते भएको थियो । त्यसपछि प्रदेश सभामा बिजनेश&...

दुई महिनादेखि मधेश प्रदेश सभा बैठकविहीन

जनकपुरधाम - बिजनेश अभावमा मधेश प्रदेश सभा दुई महिनादेखि बैठक विहीन रहेको छ ।  पहिलो अधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मधेश सरकारले दोश्रो अधिवेशनका लागि आव्हान नगर्दा दुई महिनादेखि प्रदेश सभाको बैठक बस्न नसकेको हो । पहिलो अधिवेशनको अन्त्य असार ३१ गते भएको थियो । त्यसपछि प्रदेश सभामा बिजनेश&...

मधेश प्रदेश सभा सदस्य यादवको निधन

मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

माओवादीले मधेश प्रदेश सभा बैठक बहिष्कार गर्ने - NepaliPatra

जनकपुरधाम । प्रदेश सरकारले छलफल नै नगरी आफु अनुकुल नीति तथा कार्यक्रम ल्याएकोले भन्दै नेकपा माओवादीले मधेश प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ । आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा आफु अनुकुल ल्याएको भन्दै माओवादीले बहिस्कार गर्न लागेको हो ।

मधेश प्रदेश : शपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

मधेश प्रदेश सभा सचिवालयको आह्वानमा सोमबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।

मधेश प्रदेश सभा : विषयगत समिति गठन

मधेश प्रदेश सभाको बुधबार पहिलो अधिवेशनको छैटौँ बैठकले विभिन्न विषयगत संसदीय समिति गठन गरेको छ। दलीय सहमतिको आधारमा समिति गठन गरिएको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सभालाई जानकारी गराउनुभयो। प्रदेश सभाको बैठकमा पेस हुने विषयको प्राथमिकता समयावधिको निर्धारणलगायत बैठक सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठह-याइएको अन्य विषयमा परामर्शका लागि कार्य व्यवस्थापन परामर्श समिति गठन गरिएको छ।